"आपसी सहयोग, सद्भाव र सामूहिक हितका लागि सहकारी"

Events

आ.व.२०८२|०८३ को वजेट कार्यशाला

2025-06-28

भ.न.पा ३ ,बोलाछें , भक्तपुर

मिति २०८२।०३।१४ गते शनिबार संस्थाको केन्द्रिय कार्यालय ,भ.न.पा. ३ बोलाछें  भक्तपुरमा आ.व.२०८२।०८३ को बजेट कार्यशाला कार्यक्रम संस्थाका संचालक समिति,लेखा सुपरीवेक्षण समिति , विभिन्न उप समितिका सदस्यहरु र कर्मचारीहरुको सहभागितामा सम्पन्न गरियो ।